काठमाडौं । सामसुङ नेपालले ‘छुटको तरंग, दसैँ तिहारमा उमंग’ नाम योजना सार्वजनिक गरेको छ । कम्पनीले यस योजना मार्फत सामसङका टीभी तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने जनाएको छ । ग्राहकहरुले यो योजना अवधिभर सामसुङका टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिनहरुको खरिदमा ३५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, निश्चित उपकरणहरुको निःशुल्क जडानको…