Logo

‘कालोधन’ शुद्धिकरणको पक्षमा नेपाल उद्योग वाणिज्य महासंघ, किन हुँदैछ सम्पत्ति लेखांकनको रटान

काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ कालोधन (स्रोत नखुलेको रकम) शुद्धिकरणको पक्षमा देखिएको छ । सरकारले अर्थ सम्बन्धी अध्यायदेशहरूलाई प्रतिस्थापन गर्ने विधेयक (प्रतिस्थापन बजेट) ल्याउँदै कालोधन शुद्धिकरणको बाटो खुला गरिदिएको भन्दै महासंघले स्वागत गरेको हो ।  सरकारले राष्ट्रिय महत्वका जलविद्युत आयोजना, अन्तर्राष्ट्रिय विमानस्थल, भूमिगतमार्ग तथा सडक मार्ग, रेलमार्ग जस्ता पूर्वाधार विकास आयोजना,…