Logo

नेपालजञ्जमा टाटाको शोरुम सञ्चालनमा, सिप्रदीको आधिकारिक डिलरमा रुद्र प्रिया इन्टरनेशनल

नेपालजञ्जमा टाटाको शोरुम सञ्चालनमा, सिप्रदीको आधिकारिक डिलरमा रुद्र प्रिया इन्टरनेशनल



नेपालगञ्ज । टाटा मोटर्सले नेपालगञ्ज स्थित सिप्रदीको आधिकारिक डिलर रुद्र प्रिया इन्टरनेशनलमा आफ्नो शोरुम संचालनमा ल्याएको छ ।

laxmi

आधुनिक तथा सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा केन्द्र संचालनमा आएसँगै नेपालगञ्ज बासीले टाटा मोटर्सका उत्पादनहरु सहज रुपमा पाउने कम्पनीले जनाएको छ ।

उक्त कार शोरूममा टाटा मोटर्सका नयाँ बीएस ६ का सम्पूर्ण गाडीहरु उपलब्ध हुनुका साथै टेस्ट ड्राइभको पनि सुविधा हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL