Logo

भक्तपुरमा जिल्ला सुरक्षा समितिको पाँच निर्णय: आन्दोलनको जोखिमका बीच सुरक्षा सुदृढीकरण

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, भक्तपुरमा आज बसेको जिल्ला सुरक्षा समिति बैठकले हालको सुरक्षा परिस्थिति र जेनजी आन्दोलनको प्रभावलाई मध्यनजर गर्दै पाँच महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले सर्वप्रथम आन्दोलनका क्रममा सरकारी कार्यालयमा पुगेको क्षतिको मूल्याङ्कन गरी विस्तृत प्रतिवेदन तयार पार्ने निर्णय गरेको छ। सो प्रतिवेदनमा आगामी रणनीतिका लागि आवश्यक सुझावहरू पनि समेटिने जनाइएको छ। सुरक्षा…