काठमाडौं । साताको दोस्रो कारोबार दिन ‘सोमबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले उकालो लागेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढाव भईरहेको नेप्से परिसुचक अन्तिम समयमा ४.७८ अंकले बढ्दै २६ सयको विन्दुमा पुगेर बन्द भएको हो । आज कुल ३ सय २५ कम्पनीका १ करोड ७५ लाख ८७ हजार बढी कित्ता सेयर किनबेच हुँदा…