काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आयोजना गरेको दुई दिने ‘स्टार एजेन्सी मिट २०८२’ कार्यक्रम साउन १८ र १९ गते नगरकोटस्थित होटल मिस्टिक माउण्टेनमा भव्य रुपमा सम्पन्न भएको छ। देशभरिबाट उत्कृष्ट कारोबार गर्न सफल अभिकर्ताहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई, प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीसहित उच्च व्यवस्थापन टोली र स्टार तथा…