Logo

फक्सवागनका दुई मोडल ‘वट्रस’ र ‘टाईगुन’ नेपाली बजारमा सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । जर्मन अटोमोबाइल ब्राण्ड फक्सवागनका दुई नयाँ मोडल वट्रस सेडान र टाईगुन एसयूभी नेपाली बजारमा भित्रिएका छन्। नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेशनल नेपाल प्रा।लि।ले यी गाडीहरु काठमाडौंमा जारी ‘नाईमा अटो शो २०२५’ मा औपचारिक रूपमा सार्वजनिक गरेको हो। यी दुवै गाडीहरूमा १.५ लिटर क्षमताको टर्बोचार्ज्ड फ्युल इफिसियेन्ट इञ्जिन जडान गरिएको छ, जसले…