काठमाडौं । म्युचुअल फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाई धनीलाई धमाधम लाभांश घोषणा गरेका छन् । चालु आर्थिक वर्ष सुरु भएको पहिलो महिना नसकिंदै १३ फन्डहरुले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई लाभांश घोषणा गरेका हुन् । सबैभन्दा धेरै लाभांश घोषणा गर्नेमा लक्ष्मी उन्नति कोष रहेको छ । यसले गत वर्षको नाफाबाट इकाईधनीलाई २० प्रतिशत लाभांश…