Logo

राष्ट्रियसभाबाट पानीजहाज विधेयक पारित हुँदै, भन्सार विधेयक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची

काठमाडौं । संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ। दिउँसो सवा १ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘जलस्रोत विधेयक, २०८१’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन्। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। भौतिक पूर्वाधार…