Logo

गहना प्रदर्शनीमा २२ करोडको कारोबार, ११ हजारले गरे अवलोकन

बिजखवर संवाददाता । नेपाल रत्न तथा आभुषण संघको आयोजनामा गरिएको रत्न तथा आभुषण प्रर्दशनीमा २२ करोड रुपैयाँ बरावरको कारोवार भएको छ । । शुक्रबारदेखि आइतबारसम्म राजधानीको याक एण्ड यती होटलमा चलेको उक्त मेलामा सो रकम बरावरको कारोवार भएको संघका कोषाध्यक्ष एवं मेला संयोजक शक्तिकुमार बेगानीले जानकारी दिए मेलामा झण्डै ११ हजार जनाले प्रदर्शनीको अवलोकन गरेका थिए…