बिजखबर संवाददाता २६ कात्तिक, काठमाडौं । एनसेलले बुधबार एप क्याम्पका उत्कृष्ट १ सय ५० समूहमध्ये कर्पोरेट सल्यूसन्स अन्तर्गत मोवाइलएप बनाउन चाहने सहभागीहरुलाई विषयगत ज्ञान प्रदान छुट्टै सेमिनार गरेको छ । उक्त सेमिनारमा विषयगत क्षेत्रका विज्ञहरुले एप क्याम्पका प्रतिस्पर्धीहरुलाई स्थानीय आवश्यकता र बजारलाई बुझेर एपनिर्माण गर्न सुझाव दिएका थिए । प्रतिस्पर्धी विद्यार्थीहरुलाई सम्बोधनगर्दै सेमिनारका प्रमुखवक्ता तथा…