Logo

सनराइज बैंकको कामु सीइओमा बिष्ट

सनराइज बैंकको कामु सीइओमा बिष्ट


रामराजा श्रेष्ठ
0
Shares

 

बिजखबर संवाददाता ।

२३ कार्तिक, काठमाडाैं ।

सनराइज बैंकको कायममुकायम कार्यकारी प्रमुखमा बलराम बिष्ट नियुक्त भएका छन   बैंकको आइतबार बसेको १ सय ९७ अाै बैठकले बिष्टलाइ सो पदमा नियुक्त गरेको हो । यसअघिका बैंकका प्रमुख कार्याकारी अधिकृत सुरेन्द्रमान प्रधानको गत कार्तिक सत्र गते पदावधि सकिएपछि बिष्टलाइ कार्यकारीकाे जिम्मेवारी दिइएको हो । बिष्ट यसअघि सनराइज बैंकमै डेपुटी सिइओको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL