Logo

कृषि बिभागले जिल्ला शाखा सँग स्काइपमा कुरा गर्ने

कृषि विभागले किसानका समस्या र जिल्ला कृषि विकास कार्यालयको अवस्थाबारे जानकारी लिन जिल्लासँग स्काइप मार्फत कुरा गर्ने भएको छ । प्रत्यक जिल्लामा पुगेर केन्द्रबाट अनुगमन गर्न खर्चिलो र झन्झटीलो हुने भएकाले यस्तो उपाय अपनाइएको विभागका महानिर्देशक युवकध्वज जीसीले जानकारी दिए ।  यसको संयोजन गर्ने जिम्मा विभागका उपसचिव शेषमणी भट्टराईलाइ दिइएको छ । कृषिलाई आईसीटीमा लैजाने…