Logo

यस वर्ष दसैँमा अग्रिम टिकट बुकिङ नखुल्ने, यात्रा सहज गराउन पहल

काठमाडौं । यस वर्ष दसैँमा घर फर्किने यात्रुका लागि अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय भएको छ । मंगलबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीबीचको छलफलपछि यस्तो निष्कर्षमा पुगिएको हो । विगतमा चाडपर्वका समयमा सरकारले अग्रिम टिकट खुलाउँदै आएको थियो । तर यस वर्ष भने विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार विद्यालयहरू बन्द भइसकेकाले धेरै…