Logo

भिभो ‘भि ६०’ नेपालमा सार्वजनिक, यस्तो छ बजारमुल्य

काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप भिभो भि६० नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै भिभो भि६० सार्वजनिक गरेको हो । उक्त फोनमा जाइस् प्रविधियुक्त क्यामेरा इनोभेसन, आकर्षक डिजाइन र शक्तिशाली प्रदर्शनसहित मोबाइल इमेजिङमा नयाँ मानक स्थापित गरेको छ । आधिकारिक सार्वजनिक कार्यक्रम हायात सेन्ट्रिक काठमाडौंमा आयोजना…