Logo

सेयर बजारमा बीमा कम्पनीहरुले बढाए लगानी, एकै बर्ष १२ अर्बको वृद्धि

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ सम्म बीमा कम्पनीहरुले सेयर बजारमा करिब ३५ अर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्षभरीमा बीमा कम्पनीहरुले सूचीकृत कम्पनीको सेयरमा ३४ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ लगानी गरेका हुन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५२.०२ प्रतिशत अर्थात्…