Logo

बागलुङको सिसाखानीमा डेढ दशकदेखिका आयोजना अधुरै, गाउँभर खानेपानी समस्या

काठमाडौँ । बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानीमा खानेपानी आयोजना सुरू भएको साढे एक दशक बित्यो। तर अहिलेसम्म उक्त आयोजना सम्पन्न हुन सकेको छैन। गाउँमा ‘एक घर, एक धारा’ बनाउने गरी सुरू भएको आयोजना अलपत्र हुँदा स्थानीय निराश छन्। स्थानीयको खानेपानी समस्या समाधानका लागि विसं २०६७ मा ओखरगैंडा खानेपानी आयोजना सुरू भएको थियो। योजनाको दुई किलोमिटर टाढा…