Logo

खड्कियो पर्यटन मन्त्री अधिकारीको अभाव, बुटिक एयरर्पोट संचालन अन्यौलमा

काठमाडौं । केही कुराको अभाव भएजस्तोे केही छुटे जस्तो अनुभव अहिले पर्यटन क्षेत्रमा देखा परेको छ । गत फागुनमा तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको निधनसँगै अहिले सो क्षेत्रमा स्व. मन्त्री अधिकारीको अभाव खड्किएको छ । हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भए पछि उक्त मन्त्रालयले नेतृत्व पाउन नसक्दा समस्या देखा परेको हो…