Logo

नेप्से परिसुचक ५ अंकले उकालो लाग्यो, ४८ करोडमै खुम्चियो कारोबार

काठमाडौं । साताको दोस्रो दिन नेप्से परिसुचक ५ दशमलव ७५ अंकले उकालो लागेको छ । आईतबार दोहोरो अंकले घटेको नेप्से परिसुचक सोमबार भने ५ दशमलव ७५ अंकले उकालो लागेको हो । सोमबार बजारमा प्रायजसो समुहका परिसुचकहरु उकालो लाग्दा बीमा समुहको परिसुचकमा भने गिरावट आएको छ । सोमबार होटल समुह २६ दशमलव ५४ अंकले उकालो लाग्दा…