Logo

होमस्टे सम्बन्धी २ दिने तालिम सम्पन्न, दक्ष जनशक्ति निर्माणमा सहयोग

काठमाडौं । भ्रमणबर्ष २०२० लाई सहयोग पुग्नेगरी आयोजना गरिएको २ दिने होमस्टे तालिम सम्पन्न भएको छ । ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान), बुढानिलकण्ठ नगरपालिकाको कपन तथा ग्रामिण पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) को संयुक्त आयोजनामा गरिएको तालिम बिहीबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो । १९ जना सहभागी उक्त तालिममा होमस्टेमा पर्यटकलाई सत्कार, भाषा,…