Logo

लोकसेवा आयोगले माग्यो एकैपटक १ हजार बढी शाखा अधिकृत, यसरी गर्न सकिन्छ आवेदन (सूचनासहित)

काठमाडौं । लोकसेवा आयोगले एकैपटक १ हजारभन्दा बढी शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूह अन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ गरी १ हजार ९६ शाखा अधिकृतका लागि बुधबार विज्ञापन आह्वान गरेको हो । सबैभन्दा बढी सामान्य प्रशासन सेवातर्फ ५६० पदका लागि…