काठमाडौं । यो वर्षको आठ महिनामा ८४ वटा होटल, रेष्टुराँ तथा लज-का लागि लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागमा विस २०७६ बैशाखदेखि मंसिरसम्ममा ८४ वटा नयाँ होटल, रेष्टुँरा तथा लज दर्ता भएका छन् । गत बर्षको सोही अवधिमा भने १ सय ३४ ओटा होटल, रेष्टुँरा तथा लज दर्ता भएका थिए । जस मध्ये ठूला…