Logo

प्रभु बैंकको औषधि उपचार तथा दुर्घटना बीमा योजना सार्वजनिक, १५० रोगमा १ करोड सम्मको जोखिम बहन

काठमाडौं । प्रभु बैंकले प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङ बचत खातामा औषधि उपचार र दुर्घटना बीमा योजना सञ्चालनमा ल्याएको छ । यो सुविधाको माध्यमबाट प्रभु वेलकम सेभिङ र प्रभु स्यालरी सेभिङ खाता योजना अन्तरगत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेपकर्ताहरुको औषधोपचार बीमा बापत ३ लाख रुपैयाँ र दुर्घटना बीमा बापत १ करोड…