काठमाडौं । लामो समयदेखि सुस्ताएको बजार सोमबार अन्तिम समयमा दोहोरो अंकले बढ्न पुगेको छ । सामान्य अवस्थामा चलिरहेको बजारमा एकैपटक नेप्से परिसुचक र कारोबार रकममा उल्लेख्य वृद्धि हुन पुगेको हो । सोमबार साँढेले बजारमा डबल जम्प हान्दा नेप्से परिसुचक १३ दशमलव ५१ अंकले बढ्न पुगेको छ । यसका साथै कारोबार रकममा पनि वृद्धि हुँदै ४६…