Logo

सुनको मूल्य फेरि उचाईमा, कायम भयो नयाँ रेकर्ड

काठमाडौं । सुनको मूल्य फेरि उचाईम पुगेको छ । बुधबार ९२ हजार ८ सय रुपैयाँ पुगेर सुनले नयाँ रेकर्ड कायम गरेको छ। मगंलबार ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्‍य बुधबार एकै पटक ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यो मुल्य हालसम्मकै उच्च…