Logo

विश्व स्वास्थ्य संगठनको आकस्मिक बैठक बस्दै, कोभिड १९ को औषधिको विषयमा छलफल हुने

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को आकस्मिक बैठक बिहीबार बस्ने भएको छ । उक्त संगठनका महानिर्देशक टेड्रोस अधानोम घेब्रेयससले आकस्मिक बैठक बिहीबार बस्न लागेको जानकारी दिएको हो । उनले बिहीबार आकस्मिक बैठक बसेर विश्वमा कोविड १९ का साथै यसका कारणले उत्पन्न गरेको परिस्थितिका बारेमा छलफल गर्ने बताएका हुन । उनले भने, ‘हामीले आजभन्दा तीन…