काठमाडौं । बुधबार देशभर थप १ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ७७ हजार ८ सय १७ पुगेको छ। यस्तै आजै मात्रै १ हजार ५७ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म…