काठमाडौं । नेपालमा मंगलबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै उक्त संख्यामा संक्रमण पुष्टि भएपछि कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । ६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन्…