Logo

रोयल ईन्फिल्डका ३५० सीसीका दुई नयाँ आकर्षक मोटरसाइकल बजारमा, यस्तो छ मूल्य

काठमाडौं । रोयल ईन्फिल्ड ब्रान्डले आज आफ्नो सबै भन्दा लोकप्रिय मोडल, क्लासिक ३५० सीसीको सिग्नल्स भेरियन्ट अन्तर्गत दुई नयाँ आकर्षक रङ्गहरु,एयरबर्न ब्लु र स्ट्रोम्राइडर स्यान्ड, सर्वजनिक गरेको छ । रेट्रो लूक्स र म्याट फिनिस भएको यस मोटरसाईकलमा थप सुरक्षाको लागि ड्युल च्यानल एबीएस पनि रखिएको छ । सुरुवाती दिनहरु देखिनै सफलता हासिल गर्दै आएको यस…