काठमाडौं । सम्राट समिन्टले क्लिङ्कर उत्पादन शुरु गरको छ । दैनिक ५ हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यसहित शुरु भएको सम्राट सिमेन्टले हाल आएर दैनिक ४५ सय टन क्लिङ्कर उत्पादन गर्न थालेको छ । नेपालमै पहिलो पटक २४ महिनाको कम समयमा प्रतिदिन ४५ सय टन सिमेन्टलाई आवश्यक पर्ने क्लिङकर उत्पादन गर्ने नेपालको पहिलो सिमेन्ट भएको…