Logo

आइएमई र हिमाल डेन्टलबीच सम्झौता, आइएमई पे मार्फत भुक्तानी गर्दा डेन्टल सेवामा १५ प्रतिशत छुट

काठमाडौं । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल हस्पिटलबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार नेपालीहरुको ददैं तिहारको अवसरा आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल हस्पिटलमा आइएमई पे मार्फत भुक्तानी गर्दा फ्ल्याट १५% छुट पाउनेछन् । हालको निम्ति १ वर्षको लागि मात्र गरिएको यस सम्झौता मार्फत प्रयोगकर्ताहरुले आइएमई पेको ४६ दिने ‘डिजिटल दशैँ तिहार २०७९’…