काठमाडौं । गरिमा विकास बैंकले टोखा चण्डेश्वरी अस्पतालमा वृहत वृक्षारोपण गरेको छ । बैंकले बढ्दो जलवायु परिवर्तन न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटविरुवा जगेर्ना तथा प्रबद्र्धन गर्ने लक्ष्यसहित वृक्षारोपण गरेको हो । कम्पनीले आज असार २८ गते मंगलबारका दिन टोखा नगरपालिका २ स्थित टोखा चण्डेश्वरी अस्पताल परिसरमा वृक्षारोपण गरेको जनाएको छ । टोखा नगरपालिका प्रमुख…