काठमाडौं । सरकारले भाषण र कार्यक्रमहरुमा पुँजीगत खर्च परिचालन तथा विकास निर्माणका कामलाई उच्च प्राथमिकता दिएपनि व्यवहारमा भने न्यून प्राथमिकतामा पर्ने गरेको छ । सरकारले बजेट ल्याएसँगै अर्थ मन्त्रालयले हरेवर्ष पुँजीगत खर्च परिचालनलाई प्राथमिकता दिएर एक्सनमा गएपनि व्यवहारमा भने कार्यान्वयनमा आउन सकेको छैन । चालू आर्थिक वर्षका लागि बजेट ल्याएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले आफु…