पाल्पा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सिद्धबाबा सुरुङमार्ग निर्माण निर्धारित समयमा नै सकिने बताएका छन् । सुरुङमार्गको निरीक्षण गर्दै उनले समयमा नै निर्माण सकिने र यात्रा सुरक्षित हुने बताए। अर्थमन्त्री पौडेलले सुरुङमार्ग निर्माण समयमै सकिने बताउँदै योजना समयमै सम्पन्न हुने मान्यता स्थापित हुने बताए । ‘सुरुङ निर्माणको काम अन्य पूर्वाधार निर्माण भए जस्तो होइन…