Logo

२१८ वर्ष पुरानो मुक्तिनाथ धर्मशालाको स्तरोन्नति सुरु, भक्तजनलाई बास बस्न सहज हुने

काठमाडौं । मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवा सुविधाका लागि निर्माण गरिएको मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र–१ पुराङ रानीपौवाको २१८ वर्ष पुरानो धर्मशालाको स्तरोन्नति सुरु गरिएको छ। राणा शासनको कालखण्डमा तत्कालीन राजा रणबहादुर शाहकी माइली श्रीमती सुवर्णप्रभाले मुक्तिनाथ दर्शन गर्ने क्रममा त्यहाँ धर्मशाला निर्माण गरेका थिए। रानी सुवर्णप्रभाले परिवारको सुख, शान्तिको कामना गर्दै मुक्तिनाथ दर्शन गर्न आउने…