Logo

बिजुली अभावको असर सिमेन्ट उद्योगमा, दैनिक आठ घण्टासम्म लोडसेडिङ

काठमाडौं । पछिल्लो समय नेपालमा अघोषितरुपमा चलिरहेको लोडसेडिङको प्रभाव उद्योगहरुमा परेको छ । विशेषतः सिमेन्ट उद्योगहरूमा अहिले दैनिक ७ देखि ८ घण्टासम्म लोडसेडिङ हुनेगरेको उद्योगीहरुले बताएका छन् । उत्पादनमै असर पर्ने गरी अघोषित रुपमा लोडसेडिङ बढेपछि उद्योगीहरू चिन्तित बनेका छन् । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले लगातार विद्युत जाने अवस्थाका कारण गम्भिर समस्या…