Logo

गुराँस लाइफ आठौं वर्षमा प्रवेश, भुकम्प पिडितलाई राहत वितरण

गुराँस लाइफ आठौं वर्षमा प्रवेश, भुकम्प पिडितलाई राहत वितरण


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१७ जेठ, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स आफ्नो वार्षिक उत्सवको अवसर पारि भुकम्प पिडितलाई राहत वितरण गरेको छ । कम्पनीले सातौ बर्ष पुरा गरि आठौं बर्षमा प्रवेश गरेको अवसरमा भुकम्प पिडिलाई २ लाख २२ हजार रुपैयाँ प्रदान गरेको छ ।

भुकम्पले कम्पनीमा कार्यरत १५ जना कर्मचारीहरुको घरमा पूर्ण रुपमा क्षति भएको थियो । उनीहरुलाई राहत स्वरुप कम्पनीले १ लाख ११ हजार रुपैयाँ दिएको थियो । यस्तै, कर्मचारीको तलवबाट पनि १ लाख ११ हजार रुपैयाँ नै प्रदान गरिएको छ । उक्त रकम कम्पनीका संचालक दीपक नेपालले पिडित कर्मचारीलाई हस्तान्तरण गरेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL