Logo

एडीवीले दियो २ करोड ७५ लाख डलर

बिजखबर संबददाता २६ साउन,काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले २ करोड ७५ लाख अमेरिकी डलर ऋण दिने निश्चित भएको छ । नेपाललाई सो ऋण दिने सम्बन्धमा एडीबीले अनुमोदन गरिसकेको एडीवीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । यस अघि एडीवीले नेपाल सरकारलाई भुकम्प पछि रिकभर गर्न बजेट सपोर्टका रुपमा सहयोग गर्ने बताएको थियो । एडिबीका साउथ एसिया डिपार्टमेण्टका…