Logo

साढे १ अंकले घट्यो नेप्से, ९ करोडको कारोवार

 बिजखबर संबाददाता २१ जेठ,काठमाडौं । साताको अन्तिम दिन विहीबार नेप्से परिसुचक १ दशमलव ५६ अंकले घटेको छ । सो दिन सेयर बजार ९ सय २३ दशमलव ९३ अंकमा झरेर बन्द भएको छ । सो दिन कारोवारमा आएकामध्ये सेयर बजारमा बढी प्रभाव रहेको बैंकिङ  र जलविद्युत समूहको परिसुचक ओरालो लागेकोले बजार घटेको हो । बैंकिङ समुहको…