Logo

इन्भेष्टमेन्टको नाफा १ अर्व ९७ करोड, ब्याज आम्दानीमा बृद्धि

बिजखबर संवाददाता २५ साउन, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७१/७२ मा १ अर्ब ९७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा आव २०७१/७१ को तुलनामा सामान्यमात्र बढी नाफा हो । बैंकले सो आवमा १ अर्ब ९४ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले गत आवमा २ अर्ब ९८ करोड ६२…