काठमाडौं । उद्योग मन्त्रालयले नेपाल आँखा केन्द्रलाई १० करोड रुपैंया अनुदान सहयोग उपलब्ध गराउने भएको छ । केन्द्रले उत्पादन गर्दै आएको इन्ट्रओकुलर लेन्स (आँखाको लेन्स) उत्पादन उद्योगको क्षमता अभिवृद्धिका लागि अनुदान सहयोग उपलब्ध गराउन लागेको उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए । यसका लागी मेशिन उपकरण खरिद गर्न नेपाल आँखा कार्यक्रमलाई अनुदान सहयोग उपलब्ध गराउने…