काठमाडौं । स्थानीय बजारमा सुनको मूल्यमा दैनिकजसो उतारचढाव आएको छ । साताको अन्तिम दिन प्रतितोला ३ सय रुपैयाँले ओरालो लागेको सुन आज एकै पटक ६ सय रुपैयाँले बढेको छ । प्रतितोला ५५ हजार रुपैयाँ तल ओर्लिएको सुनको मूल्य आज एकै पटक बढेर ५५ हजार २ सय रुपैयाँ पुगेको छ । केही समय यता बजारमा दैनिक…