Logo

उद्योगमा पनि जनतालाई १ खर्बको सेयर !

काठमाडौं । बैंक तथा वित्तीय संस्था र जलविद्युत कम्पनीमा लगानी गर्दै आएका जनताले अब उद्योगमा पनि सेयर हाल्न पाउने भएका छन् । उद्योग मन्त्रालयले औद्योगिक विकास कोष स्थापना गर्दै सर्वसाधारणलाई पहिलो पटक उद्योगमा सेयर लगानी गर्न मिल्ने व्यवस्था गरेको हो । मन्त्रालयले ५ खर्ब रुपैयाँको कोष बनाउने छ । जसमा जनताले न्युनतम १ खर्ब रुपैयाँ…