Logo

माइक्रोम्याक्सको क्यू ३९७ फोन सार्वजनिक, मूल्य १० हजार ५ सय

काठमाडौं । माइक्रोम्याक्सको नयाँ फोन क्यू३९७ (एण्ड्रोइड ६ दशमलव ० मार्समालो बजारमा भित्रिएको छ । यसमा विशेष किसिमको प्रोसेसर, १ दशमलव ३ गिगाहर्ज क्वाड कोर प्रोसेसरद्धारा सञ्चालित छ । १६ जिवि रोम,५ दशमलव ५ इनचको एचडी डिस्प्ले र २६० एमएएचको व्याट्रि छ । यसमा ८ मेगापिक्सलको रियर र २ मेगापिक्सलको प्रलण्ड क्यामरा छ । साथै…