Logo

रेनोको क्विड एएमटी नेपाली बजारमा, मूल्य रु.२० लाख ९६ हजार

काठमाडौं । रेनोको नेपालका लागि आधिकारिक बितरक, एडभान्स अटो मोबाइल्स प्रालिले अल न्यू रेनो क्विड एएमटी अनावरणको गरेको छ । नयाँ रेनो क्विड एएमटी अत्याधुनिक प्रविधि तथा लक्जरी सहित बजारमा उपलब्ध छ । नयाँ रेनो क्विड एएमटीमा ईजी–आर टेक्नोलोजी – ५ स्पीड एएमटी प्रविधि रहेको कम्पनीले जानकारी दिएको छ । यसको डयस माउन्टेड एएमटी डायलमा रिजर्भको…