काठमाडौं । लगातार उकालो लागेको अमेरिकी डलरको मूल्य बुधबार १ सय २० रुपैयाँ नजिक पुगेको छ । बुधबार एकैदिन ५३ पैसाले बढ्दै अमेरिकी डलर १ को १ सय १९ रुपैयाँ ३३ पैसामा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । नेपाली मुद्राको भारतीय मुद्रासँगको स्थिर विनिमयदर र पछिल्लो समय अमेरिकी मुद्राको तुलनामा भारतीय…