काठमाडौं । पर्यटकीयस्थल घोडेपानी जोड्न पर्वतको आम्बोटबाट नयाँ पदमार्ग निर्माण सुरु गरिएको छ । पर्वतको कुश्मा नगरपालिका–३ आम्बोटदेखि दुर्लुङ, महभीर हुँदै घोडेपानी जाने नयाँ पदमार्ग निर्माण सुरु गरिएको हो । हाल वीरेठाटी र म्याग्दीबाट घोडेपानी जाने गरिए पनि यो पदमार्ग निर्माणपछि घोडेपानी हुँदै अन्नपूर्ण ‘राउण्ड’ लगाउन सकिने भएको छ । कुश्मा–३ भारतीगाउँमा आयोजित एक कार्यक्रममा…