Logo

महालक्ष्मी विकास बैँकका २ नयाँ शाखा विस्तार, शाखा संख्या ९२ पुग्यो

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना २ नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले बिहीबार काठमाडौँमा दुई नयाँ शाखा मार्फत बैकिङ कारोबार सञ्चालनमा ल्याएको हो । बैंकले काठमाडौँ महानगरपालिकाको डल्लुमा तथा तीनचुलीमा उक्त शाखा विस्तार गरेको हो । उक्त शाखाहरु सञ्चालनमा आए पश्चात् बैंकको कुल शाखा संख्या ९२ पुगेको छ । बैंकले शाखा कार्यालय सञ्चालनमा…