Logo

एनआईसी एशिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत जीवन बीमा खरिद

एनआईसी एशिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखा मार्फत जीवन बीमा खरिद



काठमाडौं । एनआईसी एशिया बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सम्झौता भएको छ ।

laxmi

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र कम्पनीका कार्यकारी प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

सम्झौता पछि बैंकका सम्पूर्ण शाखा मार्फत ग्राहकले कम्पनीको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन ।

बैंकले २ सय ८१ शाखा, २ सय ८९ एटिएम, ३९ एक्सटेन्सन काउण्टर तथा २३ शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL