Logo

कामना सेवा विकास बैंकको शाखा बुटवलको मैनाबगरमा, शाखा संख्या ७९ पुग्यो

कामना सेवा विकास बैंकको शाखा बुटवलको मैनाबगरमा, शाखा संख्या ७९ पुग्यो



काठमाडौंं । कामना सेवा विकास बैंकले बुटवल नगरपालिकाको मैनाबगरमा शाखा विस्तार गरेको छ ।

laxmi

बैंकका संचालक भिम प्रसाद तुलाचनले विस्तारित शाखाको उद्घाटन गर्दै कारोबार सुरु गरेको बैंकले जानकारी दिएको छ ।

सञ्चालक तुलाचनले उक्त शाखाको उद्घाटनसँगै बैंकले ब्यापार विस्तारलाई तिब्र बनाउनुका साथै बैंकको भावी रणनीतिबारे स्पष्ट पारेका थिए ।

बैंकले विस्तारित शाखासँगै ७८ शाखा तथा ३३ एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै बैंकले एबीबीएस, इन्टरनेट, मोबाईल बैंकिङ सि आश्वा लगायतका माध्यमबाट सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL